Monday, February 20, 2017

भारी मतले राप्रपा अध्यक्षमा कमल थापा विजयी

भारी मतले राप्रपा अध्यक्षमा कमल थापा विजयी
काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षमा कमल थापा विजयी भएका छ । थापाले २८ सय ४ मतले विजयी भएका छन् ।



उनका प्रतिद्धन्दी प्रदीपविक्रम राणाले दुईसय ४१ मत मात्र ल्याएका छन् । कुल ३१ सय २६ मत खसेकोमा त्यसमध्ये ८१ मत बदर बदर हुन पुगेको छ ।
नवनिर्वाचित अध्यक्ष थापाले रातोपाटीसँग कुरा गर्दै भने, राप्रपालाई वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नेछौं ।’ वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउनका लागि पार्टीभित्रका सबै पक्षलाई समेटेर ठूलो पार्टी बनाउने उनले बताए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment