Monday, March 6, 2017

भर्खरैको अपडेट : मोर्चाका कार्यकर्तामाथि प्रहरीले हान्यो ६ राउण्ड अश्रु ग्यास

काठमाडौं, २४ फागुन - सप्तरीको राजविराजमा आक्रमक बनेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास हानेको छ । मधेशी मोर्चाका कार्यकर्ताले सरकारी कार्यालयमा आगजनी गर्न खोजेपनि उनीहरूमाथि अश्रु ग्यास हानिएको हो । उनीहरूले दूर संचार, शान्ति समिति, औद्योगिक क्षेत्र र जिल्ला प्रशासन कार्यालयमा आगजनी गर्ने कोशिश गरेका थिए । प्रहरी प्रशासन निकै संयमित बनिरहेको भएपनि मोर्चाका कार्यकर्ता चाहिँ आक्रमक तरिकाले अघि बढेको सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले बताए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment