विज्ञापन एक यस्तो माध्यम हो जसको माध्यमबाट हामी कुन सामान बेच्छौ वा कुन सामान किन्न चाहान्छौ भन्ने कुराको तय गर्दछ ।
सामसुङको ४ मिनेटको विज्ञापनलाई यति धेरै मान्छेले यति छाटो समयमा युट्युवमार्फत हेर्नु चानचुने कुरा होइन । सामसुङ कम्पनीले हिन्दी भाषामा बनाएको आफ्नै ब्राण्डको टिभिको विज्ञापन यति धेरैले मन पराउनुमा पक्कै पनि यो विज्ञापन अरु भन्दा धेरै भिन्न र उत्कृष्ट छ ।
यो बिज्ञापन बजारमा आएपछि एक नमुना बिज्ञापनको रुपमा साबित भएको छ । यसले आफ्नो उत्पादनको बिज्ञापन मात्र गरिरहेको छैन यसले आम नागरिकलाई एक सन्देस पनि दिएको छ ।
हेर्नस् संसारको आँखा तानेको सामसुङको विज्ञापन यस्तो छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment