अध्ययन भन्छ कि अधिकांश पुरुषहरु नपुंसकतालाई लिएर चिन्ता गर्छन् । पुरुषलाई सँधै आफ्नो यौनसाथीलाई सन्तुष्ट दिन सक्छु कि सक्दिन भन्ने डर रहिरहन्छ ।
पुरुष मित्रहरुले मानुन् या नमानुन् तर उनीहरु महिलाको तुलनामा ढल्किदो उमेरलाई लिएर बढी चिन्तित रहन्छन् । यदि उनीहरुको अनुहार चाउरिने वा कपाल फूल्नेजस्ता लक्षण देखिएमा निक्कै चिन्तित हुन्छन् ।
एक पुरुषलाई आफ्नो परिवारलाई राम्रो ध्यान दिन सक्छु कि सक्दिन भन्ने डरले सँधै सताइरहन्छ । यदि श्रीमतीको चाहाना पुरा भएन भने पनि एउटा पुरुष आफूलाई दोषी ठान्न थाल्छन्।
तालु हुनु पनि पुरुषको मुख्य डरको कारण हो । त्यसका लागि निक्कै चिन्तित रहन्छन्, किनकी कपाल झरेर तालु भएको अवस्थामा अधिकांस पुरुष आफु सुन्दर नदेखिनेमा चिन्ता गर्छन्।
एक अध्ययनअनुसार, पुरुषलाई आफ्नो वृद्धावस्थाको अवधिमा अर्कोमाथि निर्भर हुनु पर्ने डर लागिरहन्छ । पुरुषलाई सुरुबाटै स्वतन्त्र रहने बानी परेको हुन्छ, त्यसैले वृद्ध भएपछि अरुमाथि बोझ बन्नुपर्छ भन्ने चिन्ता गर्ने गर्छन्।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment