आज आयोजित वार्षिकउत्सव कार्यक्रमबाट उसले यस्तो घोषणा गरेको हो ।
टेलिकमले भोलि देखि २५ गतेसम्म तीन दिन जीएसएम/सीडिएमए प्रिपेड मोबाइल सेवाग््राहीलाई सबै रिचार्जकार्डमा वोनास रकम उपलव्ध रिचार्ज उपलव्ध गराउने भएको छ । टेलिकमले ५०, १०० र २००को रिचार्ज गर्दा १० प्रतिशत वोनश दिने घोषणा गरेको छ ।
यस्त ५०० र १ हजारको रिचार्जमा १५ प्रतिशत वोनस दिने भएको हो ।
त्यस्तै टेलिकमले इजि फोन एसआईपी एकाउन्टबाट उत्त एकाउन्टमै फोन गर्दा हुने कल निः शुल्क बनाएको छ ।
टेलिकमले फागुन १ गते देखि एडीएसएल नेटमा समेत केही छुटको घोषणा गरेको छ ।
नयाँ व्यवस्था अनुसार १९२ केविपिएसको साविक मासिक मूल्य ९०० मा २५६ केविपिएस, ३८४ केविपिएसको साविक मासिक मूल्य १५०० मा ५१२ र ५१२ केविपिएसको साविक मासिक मूल्य रु २७०० मा ७६८ केविपिएस इन्टरनेट उपलव्ध गराउने भएको छ । यसका साथै एडीएसएल कलमा समेत टेलिकमले छुटको व्यवस्था गरेको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment